Google sign-in isn't set up yet. Please use your email for now.
फलेवास नगरपालिका-११, पाङ्ग्राङ, पर्वत · स्थापना २०६३ साल

सदस्य बनेर हाम्रो परम्परालाई अघि बढाउन सहयोग गर्नुहोस्

२०६३ सालदेखि पाङ्ग्राङमा दशैं–तिहारका सांस्कृतिक कार्यक्रम र सामुदायिक कल्याणका काम गर्दै आएको युवा-सञ्चालित क्लवमा सामेल हुनुहोस् — परम्परागत नृत्य, अग्रजहरूलाई टीका-खादा, र छिमेकी-छिमेकीबीचको सेवा।

  • सांस्कृतिक कार्यक्रम — दशैं–तिहारमा शुभकामना आदान-प्रदान र परम्परागत नृत्य
  • सामुदायिक कल्याण — गाउँका परिवारहरूको भलाइका लागि सेवा कार्यक्रम
  • युवा नेतृत्व — गाउँका युवाद्वारा, गाउँकै लागि सञ्चालित

आफ्नो खाता खोल्नुहोस्

सबैका लागि खुला। आफ्नो इमेल प्रमाणित गर्नुहोस्, त्यत्ति हो। क्लव सदस्य बन्नु भने छुट्टै अनुरोध हो, जुन लगइन गरेपछि पठाउन सक्नुहुन्छ।

ऐच्छिक

कम्तीमा ८ अक्षर

वा यसबाट दर्ता गर्नुहोस्